डिउटीमा रहेका प्रहरी हवल्दारको मृत्यु
२०८१ भदौ ९ गते

काठमाडौं । अछाममा डिउटीमा रहेका प्रहरी हवल्दारको मृत्यु भएको छ ।
शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय अछामको नागरिक सहायता कक्षमा डिउटीमा रहेका हवलदार टंक बहादुर बोहराको मृत्युु भएको हो ।
डिउटीमा रहेका बेला बेहोस भएका थिए । उपचारका लागि अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
बोहराको घर अछामको मंगलसेन नगरपालिका ८ ओलिगाँउ हो ।
२०८१ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित








