नेपाली तीर्थयात्री चढेको बस समस्तीपुरमा दुर्घटना
२०८१ भदौ ९ गते

फाइल फोटो
काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।
आइतबार बिहान बिहारको समस्तीपुरमा बस दुर्घटना भएको हो । दुर्घटनामा ३० बढी यात्रु घाइते भएका छन् ।
बसमा ४३ जना यात्रु रहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । उनीहरू सबै मधेश प्रदेशका हुन् ।
२०८१ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित








