नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु (अपडेट)

काठमाडौँ । नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर आज दिउँसो सूर्यचौरमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चार जना चिनियाँ पर्यटकको मृत्यु भएको हो । जुदाड टाङ, जी लि, यियाद वु र जेमिङ सी को मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले पुष्टि गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 7 =