सत्ता बहिर्गमन निकट रहेको माओवादीले बोलायो संसदीय दलको बैठक
२०८१ असार २६ गते

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को संसदीय दल बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा दिउँसो २ बजेपछि बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।
ठूला दल नेपाली कांग्रेस र एमाले मिलेपछि अल्पमतमा परेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २८ जेठमा संसदमा विश्वासको मत लिँदैछन् । त्यसअघि सरकार संविधानको कुन धाराअनुसार गठन हुने भन्नेमा विवाद देखिएको छ ।
२०८१ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








