मेयर लामा सवार गाडीमाथि आक्रमण

काठमाडौं । अज्ञात समूहले चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडीमाथि आक्रमण गरेको छ । आइतबार राति वडा नं २ स्थित बुद्धशान्ति माविको पछाडि लामा सवार बा २ झ ३६६६ नम्बरको स्कार्पियो गाडीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको प्रहरीले जनाएको छ । मेयर लामा भने सकुशल छन् । गाडी उनी आफैंले चलाएका थिए । कार्यालयमा सवारी चालक भएपनि मेयर लामा आफैंले गाडी चलाउने गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =