काठमाडौं महानगरले माग्यो २४१ नगर प्रहरी (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ । सूचना जारी गर्दै महानगरले करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका नागरिकले ७ दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस दिन आग्रह गरिएको छ ।

प्रतिक्रिया

One thought on “काठमाडौं महानगरले माग्यो २४१ नगर प्रहरी (सूचनासहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 2 =