एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित

काठमाडौं । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । घनश्याम कँडेललाई पराजित गरेका उनले ६०६ मत प्राप्त गरे । पाठक निवर्तमान समितिका उपाध्यक्ष हुन् ।

उपाध्यक्षमा श्यामकुमार विष्ट निर्वाचित भएका छन् । उनले ४०४ मत प्राप्त गरेका छन् । सचिवमा प्रकाश ढुंगाना निर्वाचित भएका छन् । उनले ४६६ मत प्राप्त गरे ।

उपसचिवमा मीनबहादुर परियार र ज्वाला पुरी वन निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =