संसदमा कांग्रेसको नाराबाजी (लाइभ)

काठमाडौं । नेपाली कांग्रेस लगायत प्रतिपक्षी सांसदहरूले संसद अवरोध गरेका छन् ।

कांग्रेस, राप्रपा लगायतका दलहरुले सहकारी प्रकरणमा छानबिन समिति बनाउन माग गर्दै अवरोध गरेका हुन् ।

अवरोधकैबिच सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षामान पुनलाई बोल्न समय दिएपछि कांग्रेसले रोष्टम घेराउ गरेको थियो ।

प्रतिपक्षको अवरोधकै बीच अर्थमन्त्री फुत्किएर रोष्टममा पुगेका छन् । उनलाई मर्यादापालकले स्कर्टिङ गर्दै रोस्टममा पुर्‍याएका हुन् ।

त्यसपछि प्रधानमन्त्रीलाई पनि त्यसरी नै रोस्टममा लगिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + ten =