तेस्रो जनआन्दोलनको घोषणा गरेको आजपाको बैठक शनिवार बस्ने
२०८१ जेठ ११ गते

काठमाडौँ । आम जनता पार्टीले गणतन्त्र दिवसका अवसरमा वर्तमान सरकार र संसद्को हालसम्मको कार्यक्रमलगायत समसामयिक राजनीतिक विषयमा समीक्षा गर्ने भएको छ ।
शनिवार बस्ने पदाधिकारी बैठकमा संसद्को गतिरोध, सरकारका काम कारबाही, जनचासोलगायतका विषयमा छलफल हुने पार्टी अध्यक्ष प्रभु साहले जानकारी दिए ।
२०८१ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित








