एम्नेस्टिकी महासचिवले भेटिन् देउवा, यस्तो छ कारण

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेकी एम्नेस्टि इन्टरनेसनलका महासचिव डा अग्नेज कल्लामार्डले भेट गरेकी छन् ।

देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा उनीहरूबिच संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारलगायत समसामयिक विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *