आइपी टि.भी सेवा प्रदायक कम्पनी ‘क्यारो टि.भी नेपाल’ सञ्चालनमा

काठमाडौँ । आइपी टि.भी सेवा प्रदायक कम्पनी क्यारो टि.भी नेपालले सर्वाधिक आइपी टि.भी च्यानल सेवाको सुचारु गरेको छ ।
जसमा २००ं लाइभ यच.डि र यस.डी च्यानल जसमा खेलकुद ,समाचार , सुचानात्मक लगायत मनोरञ्जनात्मक च्यानल समावेश गरिएको छ । युटूब सपोर्ट गर्ने स्मार्ट सेट टप बक्स जसमा उत्कृष्ट भिडियो सामाग्री सँगैको सुविधा क्यारो टि।भी मार्फ़द सञ्चालन गरिएको हो ।

कम्पनीका अनुसार स्मार्ट सेटटप बक्स जसमा गुणस्तरीय भिडियो फ़ोर के पज र प्ले जस्ता सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सुलभ तथा सुपथ मुल्यमा नेपालको सबै मुख्य सहरहरूमा आइपी टि.भी सेवा सञ्चालन गरिसकेको कम्पनीले बताएको छ ।

आधुनिकयुगको आवश्यकता साथै ग्राहकवर्गको चाहानालाई ध्यानमा राख्दै कम्पनीको सेवा काठमाडौँ उपत्यकामा सबै ठाउँमा, पूर्वमा बिर्तामोड सम्म, पश्चिममा नेपालगन्ज सम्म, पोखरादेखि वीरगन्ज लगायत नेपालको सबै मुख्य सहरहरूमा उपलब्ध रहेको छ । साथै क्यारो टि।भी को सेवा २४ घण्टा सातै दिन सुचारु हुँदै आएको छ।

आइपी टि.भी जगतमा नै क्यारो टि.भी ले नौलो सुरुवात गरेको कम्पनीको दाबी रहेको छ ।

भर्खरै सुरुवात गरेको नयाँ प्याकेज अफर अन्तर्गत अब ग्राहकले १ वर्षको आइपी टि.भी अफरमा १२ महिना बोनस, जम्मा २४ महिना आइपी टि.भी सँगै FREE स्मार्ट सेट टप बक्स र FREE 5 जी डुअल ब्यान्ड राउटरको साथै २०० Mbps high-speed Internet पनि पाउने छन् ।

थप जानकारीको लागि सम्पर्क नं. ९८०१२३२३८८ मा कल गर्न सकिन्छ । साथै कम्पनीको वेबसाइट www.carotvnepal.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *