एक रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मुल्य, पेट्रोल घटेन

सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। नेपाल आयल निगमले आज रातिबाट लागु हुने गरी नयाँ मुल्य कायम गरेको हो।

डिजेल र मट्टितेलको मुल्य २ रुपैयाँका दरले घटेको हो। ठाउँ अनुसार फरक फरक मुल्य भएपनि सबै ठाउँमा दुई रुपैयाँका दरले मुल्य घट्ने छ।

आन्तरिक हवाई इन्धनमा एक रुपैयाँ बढ्दा पेट्रोल र ग्याँगको मुल्य भने यथावत छ।

प्रतिक्रिया

One thought on “एक रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मुल्य, पेट्रोल घटेन

  1. बढाउने बेलामा ४ ‘ ५ रुपयाँ ले बढाउने घटाउने बेलामा
    २ रुपयाँ घटाउने कति हास्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *