झलनाथ कमाण्डर बनेको चुनावमा नेकपा एसलाई ४०८ मत !

काठमाडौं । इलाम-२ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ ।

यस उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जीत बहादुर राईले ४०८ मत मात्र प्राप्त गरेका छन् । इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला समेत हो ।

उनी यस चुनावका लागि पार्टीबाट चुनावी कमान्डरसमेत तोकिएका थिए । तर चुनावमा जमानत जफत मात्र भएन लज्जास्पद नतिजा समेत आएको छ ।

प्रतिक्रिया

One thought on “झलनाथ कमाण्डर बनेको चुनावमा नेकपा एसलाई ४०८ मत !

Leave a Reply

Your email address will not be published. Required fields are marked *