इलाममा सुहाङलाई ४ हजारको अग्रता
मकालु खबर
२०८१ वैशाख १७ गते
काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङले ४ हजार मतको अग्रता लिएका छन् ।
पछिल्लो परिणाम अनुसार सुहाङको मत ११ हजार ६१९ पुगेको छ ।
यस्तै दोस्रो स्थानका लागि नेपाली कांग्रेसका डम्बर खड्का र पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमको टक्कर देखिएको छ ।
खड्काले ७ हजार ६५९ मत पाउँदा डकेन्द्रले ७ हजार ४५२ मत पाएका छन् ।
रास्वपाका मिलन लिम्बुले १५९६ मत पाएका छन् ।
मकालु खबर
२०८१ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित