मदनलाई सम्झिँदै भावुक बनिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति एवं पार्टीका तत्कालीन उपाध्यक्ष विद्या भण्डारी स्वर्गीय पति मदन भण्डारीलाई सम्झिदै भावुक बनेकी छन् ।

नेकपा एमालेले आयोजना गरेको हिरक जयन्तीमा सम्बोधन गर्दै गर्दा भण्डारी भावुक बनेकी थिइन् ।

मदनले नेपालको कम्युनिष्ट आन्दोलनमा निभाएको भूमिका लगायतका विषयमा बोल्दै गर्दा भण्डारी भक्कानिएकी थिइन् ।

उनलाई एमालेले ‘गणतन्त्र गौरव’ सम्मानबाट सम्मान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *