कांग्रेस कोशीको प्रमुख सचेतकमा गोपाल तामाङ

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् । संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनीत गरेका गरेका हुन् ।

तत्कालीन प्रमुख सचेतक भूपेन्द्र राईले राजीनामा दिएपछि तामाङ प्रमुख सचेतक बनेका हुन् । उनी झापा १ को प्रदेशसभा क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *