इलाम-२ मा राप्रपाकाे उम्मेदवार चाैहान

राप्रपा नेपालले इलाम क्षेत्र नम्बर– २ को प्रतिनिधिसभा सदस्य पदको लागि हुने उपचुनावको लागि गणेश बहादुर चौहनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबार बसेको पार्टीको बैठकले चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको हाे।

इलाम– २ र बझाङ प्रदेशसभा १ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । दुवै क्षेत्रमा एमाले र कांग्रेसले उम्मेदवार टुंगाे लगाइसकेका छन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *