आक्रामक सुरुवात गरेका आसिफ शेख ११ रनमा आउट

काठमाडौं । आयरल्यान्ड ‘ए’विरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका ओपनर आसिफ शेख पहिलो विकेटका रुपमा ११ रन बनाएर आउट भए ।

नेपालले आजको खेलमा टस जितेर ब्याटिङ रोजेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *