दीपक कार्कीद्धारा वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण

काठमाडौं । दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।

सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनले प्रधानमन्त्री पुष्पकमल दाहालबाट पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

कार्की जनता समाजवादी पार्टी, नेपालका सांसद छन् । योसँगै मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *