तस्बिरमा हेर्नुहोस् ‘काठमाडौँ इज कुकङ’

काठमाडौँ । कोका–कोलाले आयोजना गरेको ‘काठमाडौँ इज कु कुकङ’ को दोस्रो संस्करणमा २५ भन्दा धेरै मोमो स्टलहरू राखिएका थिए ।

चर्चित भारतीय गायक पापोन सहित प्रजिना, जोन एन्ड द लोकल्स, भेक, एलिमेन्ट्स र सुशान्त घिमिरेजस्ता नेपाली कलाकारहरूको प्रस्तुति रहेको कन्सर्टमा १७,००० भन्दा धेरै दर्शकहरूले उत्साहपूर्ण सहभागिता देखिएको थियो । उक्त कार्यक्रममा फोहोर व्यवस्थापनकै लागि भनेर छुट्टै फोहोर व्यवस्थापनको समूह परिचालन गरिनुका साथै कुहिने र नकुहिने फोहोरको लागि छुट्टाछुट्टै बिनहरू राखिएको थियो ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =