पोखरामा प्रचण्ड नाच्दा जे देखियो… (भिडिओ)
२०८० चैत ४ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ पोखरा पुगेर छमछमी नाचेका छन् ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आइतवार आयोजित कार्यक्रममा उनि नाचेका हुन् ।
प्रकाश सपुतको आग्रहमा ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ बोलको गीतमा प्रचण्ड छमछमी नाचे ।
उनिसंगै प्रचण्डसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य लगायतले पनि नाच देखाए ।
प्रधानमन्त्री आफ्नो गीतमा नाच्दा प्रकाश सपुत मख्ख देखिन्थे । दर्शकहरु पनि उत्साहित थिए ।
पोखरामा प्रचण्ड नाच्दा जे देखियो… #makalukhabar pic.twitter.com/raL8xW1LuG
— Makalu Khabar (@makalukhabar) March 17, 2024
२०८० चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








