आरजु राणा अकस्मात् भारत प्रस्थान

कांग्रेस सांसद आरजु राणा अकस्मात् भारत प्रस्थान गरेकी छन्।

उनी साँझ ५ बजेको एयर भिस्ताराको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।

यसअघि उपचारका लागि समेत दिल्ली जाँदै आएकी उनी किन दिल्ली गएकी हुन् भनेर प्रस्ट भइसकेको छैन।

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु केही दिनअघि पनि भारतबाट फर्केकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =