सुन प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन काठमाडौंबाट पक्राउ

काठमाडौं ।  पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन काठमाडौंको टोखास्थित धापासीबाट पक्राउ परेका छन् ।

उनलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + four =