विराटनगरमा स्टाफ नर्सको हत्या, शौचालयमा भेटियो शब

काठमाडौं । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ ।

सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ ।

उनको शब शौचालयमा भेटिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =