प्रहरीलाई गृहमन्त्रीको अपिल- मैले तपाईँहरूलाई सलाम गर्ने गरी काम गर्नुहोस्
२०८० फागुन २९ गते

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक रुपमा गृहमन्त्री लामिछानेले गैरकानुनी काम, कर छली, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गर्ने व्यक्ति र समूहलाई कारबाही गर्न आदेश कुर्न नपर्ने बताएका हुन् ।
ऐनअनुसार कारबाही गरेर कानुनी राज्य भनेको के हो भनेर देखाइदिन निर्देशन दिए । ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो ? तपाईँले मलाई होइन मैले तपाईँलाई सलाम गर्ने गरि काम गर्नुहोस्’ उनले भने ।
२०८० फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








