ल्होत्से हलमा एमाले, माओवादी र नेकपा एसको बैठक (तस्बिरहरु)

काठमाडौं । सत्तारुढ तीन दिन दलको बैठक संघीय संसद् भवनको ल्होत्से हलमा बसिरहेको छ । राष्ट्रियसभामा अध्यक्ष चयनका लागि निर्वाचन हुनुपूर्व तीन दल नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको हो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेताहरु उपस्थित छन् । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदैछ ।

अध्यक्षका लागि गठबन्धनबाट माओवादीका नारायण दाहाल र कांग्रेसबाट युवराज शर्माले सोमबार मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =