८ जना भारतीय नागरिक पक्राउ
२०८० फागुन २७ गते

राजश्व अनुसन्धान विभागले ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
उनीहरु क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आसंकामा पक्राउ गरिएको विभागले जनाएको छ।
उनीहरु हाल क्रिप्टोकरेन्सी कारोबारमा फरार रहेका हुण्डी कारोबारी विमल पोद्दारसँग पनि जोडिएको पाइएको छ।
अनुसन्धानका लागि उनीहरुका मोवाइल लगायतका उपकरण डिजिटल फरेन्सिक ल्यावमा पठाइएको छ।
२०८० फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








