उपनिर्वाचनको उम्मेदवारका लागि सुहाङले दिए निवेदन
२०८० फागुन २७ गते

काठमाडौं । वैशाखमा हुने उपनिर्वाचनमा उम्मेदवारीका लागि सुवासचन्द्र नेम्वाङका पुत्र सुहाङले निवेदन दिएका छन् ।
नेकपा एमालेका तर्फबाट उम्मेदवारका लागि उनले पार्टीमा निवेदन दिएका हुन् ।
एमालेको इलाम जिल्ला कमिटीका अनुसार हालसम्म उम्मेदवार बन्नका लागि सुहाङसहित चार जनाले निवेदन दिएका छन् ।
संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख नेम्वाङको निधन भएपछि इलाम– २ मा हुँदैछ ।
यी सूची आगामी ३ चैतभित्र जिल्ला कमिटीमा पेस गर्ने कार्यसूची रहेको छ ।
२०८० फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








