एमबाप्पेको दुई गोलमा पिएसजी क्वाटरफाइनलमा पुग्यो

काठमाडौँ । पिएसजी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । च्याम्पियन्स लिगको राउण्ड १६ अन्तर्गतको दोस्रो लिगमा रियल सोसियडाडलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-१ को नतिजा सहित पिएसजी क्वाटरफाइनलमा पुगेको हो ।

पिएसजीको जितमा किलियन एमबाप्पेले दुवै गोल गरेका थिए । उनले खेलको १६औं र ५६औं मिनेटमा गोल गरेका थिए ।रियल सोसियडाडका लागि एक गोल मिकेल मेरिनोले गरेका थिए । यसअघि पहिलो लिगमा पिएसजीले २-० को जित निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *