सिन्धुपाल्चोकमा १० तोला सुन र ३ किलो चाँदी चोरी
२०८० फागुन २१ गते

सिन्धुपाल्चोक । चौतारा साँगाचोक गढी नगरपालिका–५ चौतारा बजार बस्ने गम्भीर रानाको जिआर सुनचाँदी पसलको सटर फुटाई लकरभन्दा बाहिर रहेको अन्दाजी १० तोला सुन र ३ किलो चाँदी गएराति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८० फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








