गाजामा युद्धविरामका लागि प्रयास जारी छ : टर्की
२०८० फागुन २१ गते

एजेन्सी । टर्कीका विदेशमन्त्री हाकान फिदानले मार्च ११ मा सुरु हुने रमजानअघि गाजा पट्टीमा युद्धविराम हासिल गर्न गम्भीर प्रयास भइरहेको बताएका छन् ।
टर्कीको दक्षिणी सहरमा आयोजित एन्टाल्या डिप्लोमेसी फोरमको समापन कार्यक्रमको आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
शुक्रवार इजिप्टका विदेशमन्त्री समेह शौकरीले पनि रमजानअघि गाजा पट्टीमा युद्धविरामको आह्वान गरेका थिए ।
२०८० फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








