१८ उपसचिवको सरूवा (सूचीसहित)

गृह मन्त्रालयले १८ जना उपसचिवहरूको सरूवा गरेको छ। आइतबार मन्त्रालयले केही उपसचिवको सरूवा र केहीको पदस्थापन गरेको हो।

गृहमा रहेका उपसचिवहरुलाई जिल्ला लगायतका स्थानमा र जिल्लामा रहेकालाई गृहमा ल्याइएको छ।

केहीको भने एउटा जिल्लाबाट अर्को जिल्लामा सरुवा गरिएको छ।

हेर्नुहोस् सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 3 =