सदनमा उठेका विषयबारे २१ गते जवाफ दिन सरकारलाई सभामुखको फेरि रुलिङ
२०८० फागुन १८ गते

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारलाई संसदमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले मन्त्रीहरूको राजीनामा लगायत समसामयिक विषयमा सरकारले जवाफ नदिएको भन्दै विरोध गरेपछि सभामुख घिमिरेले रुलिङ गरेका हुन् ।
सभामुखले फागुन २१ गते बस्ने संसद्को बैठकमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेपछि संसद बैठक सुचारु भएको छ ।
२०८० फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित








