नेपालविरुद्ध गोल फर्कायो जोर्डनले
२०८० फागुन १७ गते

वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा जोर्डनले गोल गर्दै नेपालसँगको खेल १–१ को बराबरीमा ल्याएको हो।
हिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो आफमा अग्रता जोगाउन सकेन।
२९औं मिनेटमा सविता राना मगरको गोलमा नेपालले अग्रता लिएको थियो।
जोर्डनले नेपालको अग्रतापछि लगातार दबाब बनाउँदै गोल गर्न सफल भएको हो।
नेपाल ११ औं पटक फाइनल खेल्दै पहिलो उपाधिको खोजीमा छ ।
२०८० फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित








