२६ खेल सकिँदा यस्तो बन्यो इंग्लिस प्रिमियर लिगको तालिका 

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा उपाधि दौडमा रहेका म्यानचेस्टर सिटी र आर्सनल शनिबार विजयी भएका छन् । सिटीले फिल फोडेनको गोलमा बर्नमाउथलाई १-० ले पराजित गरेको छ ।

आर्सनलले न्युकासल युनाइटेडलाई ४-१ ले पराजित गर्यो । शनिबारका अन्य खेलमा फुलहमले म्यानचेस्टर युनाइटेडलाई २-१ ले, एस्टन भिल्लाले नटिङघम फरेस्टलाई ४-२ ले, क्रिस्टल प्यालेसले बर्नलीलाई ३-० ले हराएको छ । ब्राइटन र एभर्टनले १-१ को बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *