आकाश चन्दले लिए डेभ्यु विकेट, क्यानडाले कटायो १०० रन

काठमाडौँ । आकाश चन्दले एकदिवसीय क्रिकेटमा डेभ्यु विकेट लिएका छन् । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा डेभ्यु गरेका आकाशले ४६ रन बनाएर खेलिरहेका क्यानडाका नवनित धालिवाललाई आउट गरेका हुन् ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको क्यानडाले यो समाचार तयार गरुन्जेल क्यानडाले २०.३ ओभरमा एक विकेट गुमाउँदै १०२ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *