गाजामा युद्धविरामको माग गर्दै जोर्डनमा प्रदर्शन

काठमाडौं । गाजामा युद्धविरामको माग गर्दै जोर्डनमा प्रदर्शन भएको छ ।

जोर्डनमा सयौं प्रदर्शनकारीहरूले गाजा पट्टीमा युद्धविरामको आह्वान गर्दै प्रदर्शन गरेका हुन् ।

जोर्डनको राजधानी अम्मानमा अमेरिकी दुतावास नजिकै उनीहरुले प्रदर्शन गरेका थिए । सय दिन लचिलोपन भन्ने नारा अन्तर्गत प्रदर्शनकारीहरूले ब्यानरहरू प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले गाजामा थप सहायता पु¥याउन पनि आग्रह गरे ।

जोर्डनका विभिन्न संघ र पार्टी र आदिवासी जनजातिहरु विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =