डेनमार्कमा नयाँ राजा
२०८० पुस २९ गते

डेनमार्कले आइतबार नयाँ राजा पाएको छ। नयाँ राजा फ्रेडरिकको शासनकालको सुरुवात मनाउन कोपेनहेगनमा हजारौं मानिसहरू भेला भएका थिए।
डेनमार्कका नयाँ राजा आफ्नी पत्नी रानी कन्सोर्ट मेरीसँग बरण्डामा आए र उनलाई औपचारिक चुम्बन दिए।
बेलायतका राजा र रानीले डेनमार्कका नयाँ राजा फ्रेडरिक एक्सलाई शुभकामना पठाएका छन्।
२०८० पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित








