तपस्वी रामबहादुर बमजन पक्राउ

काठमाडौं । तपस्वी रामबहादुर बमजन पक्राउ परेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

उनलाई बुढानिलकण्ठबाट पक्राउ गरेको सीआईबीका  प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *