इयुले रुसी हीरा उत्पादक अलरोसामाथि प्रतिबन्ध लगायो

एजेन्सी । युरोपेली संघ (एयु) ले प्रमुख रुसी हीरा खानी कम्पनी अलरोसा र यसका प्रमुख कार्यकारी अधिकृत पावेल मारिनिचेभमाथि प्रतिवन्धको घोषणा गरेको छ ।

अलरोसालाई विश्वको सबैभन्दा ठूलो हीरा उत्पादक भनिन्छ । जसले रूसको हीरा उत्पादनको ९० प्रतिशत योगदान गर्दछ । इयुले मस्कोमा हालसम्म १२ चरणको प्रतिबन्ध लगाएको छ ।

प्रतिवन्धहरूमा भिसा प्रतिबन्ध र ब्लकमा सम्पती फ्रिजहरू समावेश छन् । अब्जर्भेटरी अफ इकोनोमिक कम्प्लेक्सिटीकाअनुसार सन् २०२१ मा रुसले ४.७ बिलियन अमेरिकी डलरको निर्यात मूल्यको विश्वव्यापी हीरा निर्यातको लागि ८ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =