टर्कीले छिमेकीहरूसँग ‘विन विन’ आधारमा सम्बन्ध बढाउँछ : राष्ट्रपति एर्दोगान
२०८० पुस १९ गते

काठमाडौं । टर्की सरकारले विनविन दृष्टिकोणका आधारित छिमेकीहरूसँग टर्कीको सम्बन्ध सुदृढ गर्ने लक्ष्य राखेको राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताएका छन् । छिमेकीहरूसँगको सम्बन्धलाई जित्ने दृष्टिकोणको आधारमा सम्बन्ध बिस्तार गर्ने बताए ।
नजिकका केही देशहरूसँग आफ्नो देशको बीचमा देखापरेका मतभिन्नताहरू समाधान गरेको उल्लेख गर्दै आफूहरुको सहयोगलाई सोही स्तरमा लैजाने बताए । सन् २०२३ मा टर्कीको निर्यात २५५.८ बिलियन अमेरिकी डलर पुगेको र जुन अघिल्लो वर्षको तुलनामा ०.६ प्रतिशतले बढेको उनलै बताए ।
टर्कीको वैदेशिक व्यापार घाटा सन् २०२३ मा ३.२ प्रतिशतले संकुचित भएको बताए ।
२०८० पुस १९ गते
प्रतिक्रिया
सम्बन्धित








