अदालतबाटै हत्कडीसहित थुनुवा फरार

काठमाडौं । म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका एक थुनुवा फरार भएका छन् ।

डलर ठगीको आरोपमा पक्राउ परेका कमल खड्का जिल्ला अदालतबाटै फरार भएका हुन् । उनलाई महाराजगन्ज प्रहरी वृत्तको टोलीले अदालतमा उपस्थित गराएको थियो ।

फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =