बेल्गोरोडमा आक्रमण आतंकवादी कार्य हो : पुटिन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रुसी शहर बेल्गोरोडमा गरेको गोलाबारीलाई ‘आतंकवादी कार्य’ भएको बताएका छन् । उनले हालै भएको कार्य निःसन्देश आतंककारी कार्य भएको बताएका हुन् ।

रुसले जवाफमा जवाफी फायरिङ गर्नसक्ने भएपनि यसले सैन्य सुविधालाई मात्र निशाना बनाउने भएकाले नगरेको बताए । रुसी रक्षा मन्त्रालयकाअनुसार शनिवार युक्रेनी सेनाले बेल्गोरोड शहरको केन्द्रमा गरेको आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै अन्य १०८ जना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seven =