रेड सीमा अमेरिकी नौसेनाले गरेको आक्रमणमा १० लडाकु मारिएको यमनको दाबी

एजेन्सी । यमनको हुथी समूहले अमेरिकी नौसैनिक सेनाले रेड सागरमा आफ्ना १० जना लडाकु मारेको बताएको छ । अन्तर्राष्ट्रिय जलक्षेत्रमा एक व्यावसायिक जहाज अपहरण गर्न खोजिरहेका लडाकुलाई अमेरिकी नौसेनाले मारेको उनीहरुको दाबी छ ।

हुथी सेनाका प्रवक्ता याह्या सारियाले एक बयानमा अमेरिकी सेनाले हुथी विद्रोहीसँग सम्बन्धित तीनवटा डुङ्गामा आक्रमण गरेको बताए । अमेरिकाले यस अपराधको नतिजा भोग्ने प्रवक्ताको चेतवानी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eighteen =