इजरायलले दक्षिणी गाजामा आक्रमण सुरु गर्‍यो

एजेन्सी । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शुक्रवार दक्षिणी गाजाको खिरबात इख्जा क्षेत्रमा सैन्य कारबाही सुरु गरेको जनाएको छ । हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको खरिवात इख्जा क्षेत्रमा इजरायलले आक्रमण सुरु गरेको हो ।

गाजामा अक्टोबर ७ देखिको आक्रमणमा हालसम्म २१ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको निधन भएको छ । हमासले भने इजरायलमा करिब १ हजार २ सय इजरायली नागरिकको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seven =