यो देशले सज्जनलाई लाचार बनाउँछ, लाचारलाई मर्न बाध्य बनाउँछ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले लाचारलाई मर्न बाध्य बनाउने बताएका छन् ।

शुक्रबार ललितपुरको घटनालाई लिएर उनले देशले मुर्दाघर बनाउने बताएका हुन् ।

उनी लेख्छन्,
यो देशले सज्जनलाई लाचार बनाउँछ,
लाचारलाई मर्न बाध्य बनाउँछ ,
मर्न नसकेकोलाई अपराधी बनाउँछ,
अपराध पछि आफू उठ्ने माध्यम बनाउँछ ।
यो देशले मुर्दाघर बनाउँछ,
बाच्ने ठाउँ दिँदैन ,
परिस्थितिले लाशको दर बनाउँछ,
मान्छेलाई भाउ दिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *