रुसी नौ सेनामा ३ नयाँ ‘युद्धपोत’ थपिए

एजेन्सी । रुसी नौ सेनामा ३ नयाँ युद्धपोत थपिएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले झण्डा फहराउने समारोहमा भाग लिँदै देशको नौसेनामा सामेल हुन तयार भएका तीनवटा नयाँ युद्धपोतहरूको उनीहरूले स्वागत गरेका थिए ।

नारो–फोमिन्स्क सानो रकेट जहाज, जसलाई राष्ट्रपति पुटिनले आफ्नो वर्गको सबैभन्दा सफल परियोजनाको रूपमा लिएका छन् । लामो दूरीको क्रूज मिसाइलहरूसँग हमला गर्न सक्षम रहेको उनको भनाइ छ ।

सबै रणनीतिक कार्यमा रुसको नौसैनिक शक्तिलाई गुणात्मक रूपमा सुदृढ गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =