एन्फाको सिइओमा इन्द्रमान तुलाधर नियुक्त, सहायक कोषाध्यक्षमा प्रविण
२०८० पुस २ गते

अखिल नेपाल फुटबल संघ एन्फाले इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्ने निर्णय गरेको छ।
सोमबार बसेको एन्फा कार्यसमिति बैठकले तुलाधरलाई एन्फाको सिइओ नियुक्त गर्ने निर्णय गरेको जानकारी दिइएको छ।
बैठकले एन्फाको सहायक कोषाध्यक्षमा प्रविण कुमार यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ।
यस्तै विधान विपरित कार्य गरेको भन्दै बी डिभिजनको मध्यपुर युथ एसोसियसनलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
एन्फा बैठकका निर्णयहरु:

२०८० पुस २ गते
प्रतिक्रिया
सम्बन्धित








