बागमती प्रदेश प्रमुख शर्मा अस्पतालबाट ‘डिस्चार्ज’

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा काठमाडौँ चाबहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा स्वास्थ्य उपचार गराई आज अपराह्न ‘डिस्चार्ज’ भएका छन् ।

फोक्सोमा निमोनियाको सङ्क्रमण देखिएपछि उनी थप उपचारका लागि गत मङ्सिर २९ गते अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =