नयाँ दिल्लीमा महिला व्यवसायीहरूको ‘सरस फुड फेस्टिभल’ सुरु
२०८० मंसिर २७ गते

एजेन्सी । भारतीय राजधानी नयाँ दिल्लीमा सरस फुड फेस्टिभल आयोजना भएको छ ।
१५० भन्दा बढी महिला व्यवसायीहरूद्वारा आयोजित महोत्सवमा भारतभरका विभिन्न व्यञ्जनहरू राखिएको छ ।
जसमा परम्परागत व्यञ्जनहरू, घरेलु परिकारहरू समावेश छन् ।
यो उत्सवले खानाको बारेमा मात्रै प्रचार नभई महिलाहरू खाना पकाउने र आफ्नो व्यवसाय सञ्चालनमा कत्तिको प्रतिभाशाली छन् भनेर पनि देखाएको छ ।
२०८० मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित








